काठमाडौं । मन्त्रालय भागबण्डाको टुंगो लगाउन नयाँ सत्ता समिकरणको बैठक बस्दै छ ।

सरकारमा सहभागी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठबुँदे सहमति भएको छ । जसमा राष्ट्रिय सभाको अध्यक्ष र सरकारमा माओवादी, राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेलाई सघाउन चार दलबीच सहमति भएको छ भने सहमतिमा मन्त्रालय बाँडफाँट गरिने छ ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन पार्टी अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री दाहालले भेटेरै छलफल गर्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि माधव नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
आज बस्ने नयाँ सत्ता समीकरणको बैठकमा एकीकृत समाजवादी, जनमत पार्टीलगायतका दलहरुलाई बोलाईएको छ । बैठक आज ३ बजे बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय