काठमाडौं । रुपन्देही डढेलो निभाउन गएको दमकल नै डढेलोमा परेको छ ।
तिलोत्तमा नगरपालिका वडा–८ स्थित गणेशनगरको एक सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा दमकल नै डढेलोमा परेको हो । आगलागीबाट नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलको अगाडीको भाग पूर्णरुपमा जलेर छ । चालकले भागेर ज्यान जोगाएका छन् ।






