काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन्।

नेपाल बुद्धिजीवी परिषद्को कार्यक्रमा शनिबार ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । सरकारले एक सयको नोटमा नयाँ नक्सा समाबेश गर्ने निर्णय गरेपछि राष्ट्रपतिका सल्लाहाकार चिरञ्जीबी नेपालले नयाँ नक्सा नोटमा राख्ने निर्णयलाइ छिमेकी राष्ट्रलाइ उत्तेजीत बनाउछ भन्ने अभिब्यत्ति दिएको सन्दर्भलाइ ओलिले कडा प्रतिबाद गर्दै कटाक्ष गरे ।

https://fb.watch/r-aMyoqgio/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय