काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् ।

१२ दिनसम्म चल्ने फेस्टिभलमा मेयर बालेन ३ दिन कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने सचिवालयले जानकारी दिएको छ ।बालेन फ्रान्समा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन । शाह,मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्तासहित फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुनेछन् । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियसन चेनको पनि अवलोकन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय