काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव भुसालले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न भइरहेको बताउनु भयो ।

उहाँले रोजगारी र सुशासनलाई राजनीतिक मुद्दा नै बनाई सरकार अघि बढ्नु पर्ने उहाँको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय