चन्द्रागिरि नगरपालिकालाई USAID Clean Air ३६० ले वन डढेलो नियन्त्रणकालागी विभिन्न सामाग्री उपलब्ध गराएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय,वन तथा भू संरक्षण विभागको माग अनुसार नगरपालिकालाई एक कार्यक्रमका विच उत्त सामाग्रीहरु उपलब्ध गराईएको हो । संस्थाले उपलब्ध गराएका सामाग्री चन्द्रागिरि गनरपालिकाका मेयर घनश्याम गिरीले बुझ्नु भएको थियो । सस्थाले उपलब्ध गराएका सामाग्रीरीको सुची यसप्रकार रहेको छ ।

उत्त प्राप्त सामाग्रीको प्रयोगले विभिन्न आगलागीका घटना,भू संरक्षण आदिमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय