काभ्रेको रोशी गाउँपालिका–११ मा रहेको भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी ११ भिमखोरीकी ६५ वर्षीय जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर रहेका छन् । उनीहरु फुपू भदैनी हुन । उनीहरुलाई बगाएको ठाउँबाट ९ सय मिटर तल मृत अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय