काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सोमबार बजेट ल्याउँदै छ । नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याउन लागेको हो ।

नगरपालिकाले २ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याउने भएको छ । कुल बजेटको १ अर्ब १५ करोड रुपैयाँ भने घाटा बजेट हुनेछ । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकालाई पूर्णरुपमा डिजिटल प्रविधिमा लैजान खोजिएकोले सोही अनुरुप बजेट आउने  बताउनु भयो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय