काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले सरकार चलाउने शैली बदल्नुपर्ने बताउनु भएको छ । ।

राष्ट्रियसभा बैठकमा सांसद अर्यालले नयाँ तरिकाले अघि नबढे जनता फेरि आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले नेताहरु नागरिकले पाइरहेको सास्तीमा ध्यान नदिई सरकार फेरबदलमा मात्र व्यस्त भइरहेको भन्दै सच्चिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय