काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ आज गर्दैछ ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो ।
लामिछानेसँगै संचालक छविलाल बन्जाडे जोशीलाई पनि सोधपुछका लागि बोलाइएको छ । उहाँलाई बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय