काठमाडौं । मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सरकारले सावर्जनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीका लागि सोमबार सार्वजनिक बिदा दिएको जनाएको हो । सरकारले २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको थियो ।






