चन्द्रागिरि नगरपालिका २ मा भएको चङ्गा चैट प्रतियोगीतामा रिदम श्रेष्ठ प्रथप भएकाछन् । नेपालीहरुको महान पर्व बडादशैको अवसरमा चन्द्रागिरि एकीकृत समाजले आयोजना गरेको चङ्गा चैट प्रतियोगीतामा वडा न ३को श्रेष्ठले प्रथम स्थान हासील गर्न सफल भएकाहुन् । श्रष्ठलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सम्मान गर्नुभएको थियो । समापन कार्यक्रममा उपमेयर बसन्ती श्रेष्ठको समेत उपस्थीती रहेको थियो । चङ्गा चैट प्रतीयोगीतामा वडा नं ४ का कृष्ण भण्डारी दोस्रो र सुशान्त रिजाल तेस्रो भएका थिए । दोस्रो चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित चण्डिका देवी मन्दिरको उचाईबाट चङ्गा उडाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय