काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तोषजनक रहेको बताउनु भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट कांग्रेस असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएउनु भएको हो ।

देउवाले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैलाउन खोजेको बताउनु भयो ।
सभापति देउवाले सानातिना समस्या सबै पार्टीमा हुने हुँदा अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या देखिनु स्वाभाविक भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय