काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जोडसेडिङ नहुने बताउनु भएको छ ।
निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले जति खपत भएपनि लोडसेडिङ नहुने बताउनु भएको हो ।
उहाँले कुनै प्राविधिक समस्याबाहेक तिहारमा बत्ती नजाने बताउनु भयो । उहाँले नेपालमा अहिले प्रयाप्त विद्युत भएकोले तिहारको समयमा निर्यात गर्दा पनि लोडसेडिङ हुने अवस्था नरहेको बताउनु भयो ।



घिसिङले बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपनि त्यसले तिहारमा असर हुने बताउनु भयो ।



