काठमाडौं । कीर्तिपुर नगरपालिका– १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन विजयी हुनुभएको छ ।

उहाँ ५६२ मत प्राप्त गरेर वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गर्नुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका सरलगोपाल महर्जनले १७३ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय