काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गर्ने भएको छ । सरकारले आन्दोलनको नेतृत्व प्रसाईंले गरेकोले कुनै मूल्य मान्यता र उद्देश्य बोकेको दल नभई एउटा समूहको प्रदर्शनमा अनुमान भन्दा अवस्था बाहिर गएकोले आजको सम्पूर्ण क्षतिको जिम्मेवारी उनैले लिनुपर्ने बताएका छ ।

तिनकुनेमा राजावादीले गरेको आन्दोलन नभई अपारधिक कृयाकलाप, लुटपाट र अमानवीय कार्य भएको सरकारको निष्कर्ष छ । आगामी दिनमा सरकार आजजस्तो संयम नहुने पनि चेतावनी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय