काठमाडौं । जिल्ला अदालत काठमाडौंविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । आफ्ना पति एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई सरकारले गैरकानुनीरुपमा थुनामा राखिएको दाबी गर्दै मिश्रकी श्रीती सारिका कार्कीले सर्वोच्च अदालतमा निवदेन दर्ता गराउनुभएको हो ।

मिश्रकी श्रीमती कार्कीले दर्ता गररेको निवेदनमा सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधीवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाइएको छ ।

रवीन्द्र मिश्रलाई पक्राउ गर्ने र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

आफ्ना पति एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखिएको दावी गर्दै सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी हुन् । आज दर्ता भएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा भोलि प्रारम्भिक सुनुनवाई हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय