काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशलाई सदर गरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत बुटवल इजलासले गरेको लामिछानेविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिटमा थुनामा पठाउने आदेश सदर गरेको हो ।

रवि लामिछानेलाई थुनामा पठाउने यस्तो छ आधार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय