काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदको पीएओ खोसिएको छ । सरकारले सांसद ध्रुवबहादुर प्रधान, प्रमुख सचेतक ज्ञानेन्द्र शाही र दीपकबहादुर सिंहको व्यक्तिगत सुरक्षा गार्ड (पीएओ) खोसेको हो ।

पीएसओ खोसिएपछि राप्रपाका प्रमुख सचेतक शाहीले सामाजिक सञ्जालमार्फत पीएसओ हटाएको विषयलाई आफूले सामान्यरुपमा लिएको र सरकारलाई अति ग‍रे खती हुने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय