काठमाडौं । सर्वोच्च अदालतले यातायात क्षेत्रमा हड्ताल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएर हड्ताल नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमविरुद्ध भएको भन्दै देशव्यापी आन्दोलन सुरू गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय