काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ पुग्नु भएको छ । थियाजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) ‘प्लस’ को शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री आज बेइजिङ जानुभएको हो ।

प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ जानुभएको हो । त्यसअघि प्रधानमन्त्री र  प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय