काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषद्‍ बैठक जेनजी प्रदर्शन, त्यसपछिको अवस्था, पुनर्निर्माणलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्यालले जिम्मेवारी सम्हालिसकेका छन् ।

बैठकले केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय