काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा माता सिद्धिदात्रीको पूजा गरिन्छ ।

जपिने मन्त्र

सिद्धगंधर्वयक्षाद्यैरसुरैरमरैरपि ।
सेव्यमाना यदा भूयात् सिद्धिदा सिद्धिदायनी ।।

यसको अर्थ माता सिद्धिदात्री चार हात भएकी छिन् । यीनको बाहन सिंह हो । उनी कमलको फूलमा विराजमान छिन् । यीनको दाहिनेतर्फको माथीको हातमा गदा र तल्लो हातमा चक्र रहेको छ । बायाँ हातमा कमलको फूल र शंख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय