काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका आवासीय राजदूतलाई फिर्ता बोलाईदै छ ।

संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजदूतहरुलाई कात्तिक २० गतेभित्र स्वदेश फर्किसक्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय