सोलुखुम्बु । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनास्थल विकट र मौसम प्रतिकुल भएकाले उद्दारमा कठिनाई भइरहेको लिखुपिके गाउँ पालिकाका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभएको छ । बस्नेत अहिले घटनास्थलमै हुनुहुन्छ । उहाँसँग गरिएको संवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय