काठमाडौं । चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा चन्द्रागिरि हिल्स प्रालिले सोमबार आरती प्रस्तुत गरिएको छ । साउनको पहिलो सोमबारका अवसर पारेर हिल्सले आरती प्रस्तुत गरेको हो । साउन महिनाभरि हरेक सोमबार आरती प्रस्तुत गरिने मन्दिर व्यवस्थापनले जनाएको छ । चन्द्रागिरिमा आयोजित आरती हेर्न चन्द्रागिरि डाँडामा दर्शनार्थीहरुको भीड नै लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय