धुलिखेल । पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधान विपरित भएको बताउनु भएको छ ।

धुलिखेलमा संघीय संसदले आयोजना गरेको संसद र संचार सम्बन्ध विषयक अन्तरक्रियामा नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसंगत नभएको स्पष्ट पार्नुभएको हो । केही दिनअघि त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुनको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद हुँदा संघीय संसदका दुबै सदन अवरुद्ध हुँदै आएको छ ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले संचार जगत आमनेपाली जनताको ऐनाका रुपमा रहेकोले राष्ट्र र जनताको हितका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय