काठमाडौं । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद ऊ अजहा) को अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको छ ।

असार १४ गते बिहीबार स्लाम धर्मालम्बीहरुले बकर ईद मनाउँदै छन् । सोही अवसरमा गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै उक्त दिन सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय