काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासमा पठाएको पत्रको विषयमा बोल्नुभएको छ ।

उहाँले विज्ञप्ति जारी गर्दै आफूलाई विवादमा ल्याउन नियोजित रुपमा चालिएको कदम भएको दावी गर्नुभएको छ । उहाँले डेढ वर्षअघि लेखिएको पत्रलाई लिएर अहिले आफुलाई विवादित गराउन खोजिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले उक्त पत्र करुणाभावले सहयोग गर्न खोजेको समेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय