काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत मंगलबारदेखि सुरु भएको बैठक हिजो शनिवार एक दिनका लागि स्थगित गरिएको थियो । बैठक अहिले बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

आजको बैठकमा यसअघि धारणा राख्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय