काठमाडौं । चन्द्रागिरि नगरपालिका – ६ निवासी भाइकृष्ण बलामी काठमाडौं जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चन्द्रागिरिका भाइकृष्ण बलामी नियुक्त भएका छन ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा बलामी बागमती प्रदेशको खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएको हो ।

त्यस्तै अन्य पाँच जिल्लामा सिन्धुपाल्चोकमा रामकृष्ण दंगाल, मकवानपुर राज मोक्तान, धादिङमा प्रतापसिंह तामाङ, काभ्रेमा मानवीर बाइवा र सिन्धुलीमा वीरबहादुर थिङ नियुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय