मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानमाथि १४४ रनको फराकिलो जित हासिल गरेको छ । यो जीतसंगै नेपालले फाइनलमा आफ्नो स्थान समेत बनाउन सफल भएको छ ।

वर्षाले प्रभावित भएको खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भएको थियो । फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा समेत छनौट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय