काठमाडौं । चन्द्रागिरि नगरपालिकाले खानेपानीको दररेट तोकेको छ । नगरभित्र संचालनमा रहेका खानेपानी उपभोक्ता समितिलाई नगरले तोकेबमोजिम उपभोक्तासँग रकम लिन भनि सूचना जारी गरेको छ ।

चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषद्को मिति २०८० मंसिर २७ गतेको बैठकले निर्णय गरेअनुसार महशुल संकलन गर्न समितिहरुलाई निर्देशन दिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ ले मिति २०८१ कात्तिक ५ गते सूचना जारी गर्दै वडा भित्र रहेका खानेपानी समितिलाई नगरको खानेपानी ऐनबमोजिम रकम उठाउन भनि सूचना जारी गरेको छ ।

यस्तो छ खानेपानी सेवा महशुल तथा शुल्क दररेट :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय