काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिंदै हुनुहुन्छ ।

संसदको नियमावलीअनुसार हरेक महिना सांसदले उठाएको प्रश्नको उत्तर प्रधानमन्त्रीले दिने व्यवस्था छ । सोही अनुरुप प्रधानमन्त्री दाहालले प्रश्नको उत्तर दिन लाग्नु भएको हो । बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय