काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरुभएको छ । गएराति मध्यरात १२ बजेदेखि मौन अवधि सुरुभएको हो । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन् ।

मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ ।

निर्वाचन समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय