काठमाडौं –शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको जानकारी आएको । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन बाकि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय