पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ७ उजैनि वाट श्रोत नखुलेका साढे सा्रेह लाख रुपया सहित एक युवक पक्राउ परेको प्रहरिले जनाएको छ ।पक्राउ पर्नेमा पालिनन्दन गाउँ पालिक २ हरपुर वषने वर्ष २५ का ईमराखान रहेका छन ।जिल्ला प्रहरि कार्यालय नवलपरासिका नायब प्रहरि उपरिक्षक एंवम सुचना अधिकारि रेशम बोहराले दिएको जानकरि अनुसार विषेश सुचनाको आधारमा जिल्ला वाट खटिएका प्रहरि टोलिले महेशपुर परासि सडक खण्डमा महेश पुर वाट परासि तर्फ जान आईराखेको लु १० प ७८५२ नम्बर को मोटर साईकिल रोकि चेक जाँच गर्दा मोटर साईकल चढि आएका चालक पालिनन्दन गाउँ पालिक २ हरपुर वषने वर्ष २५ का ईमराखानले वोकेके कालो झोला भित्र श्रोत नखुलेको नेपाली रुपया १ हजार दरका ७ सय थान र ५ सय दरका १९ सय थान गरि जम्मा १६ लाख ५० हजार नेपालि रुपया सहित प्रहरिले निज लाई नियन्त्रणमा लिएको अधिकािरि बोहराले बताउन भएको छ ।

फेला परेको रकम सहित आवश्यक कारवाहिका लागि भैरहवा भन्सार कार्यालय रुपनदेहि पठएको र त्यस वारेम आवश्यक अनुसुनधान कार्य भईराखे प्रहरिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय