काठमाडौं । सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच दुई बुँदे सहमति भएको छ । सिंहदरबारमा आज बसेको बैठकमा दलहरुबीच सुन तस्करी प्रकरण छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो । सहमतिसँगै संसदमा जारी अवरोध हट्ने भएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेले गत साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय