काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको बताउनु भएको छ ।

सोमबार राष्ट्रिय सभा गृहमा समाजवादी मोर्चा घोषणा भएपछि डा. भट्टराईले समाजवाद– उदार विचार, उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण भएको बताउनु भएको हो । भट्टराई समाजवादी मोर्चाका लागि पहलकदमी लिनुभए पनि उक्त मोर्चाका लागि सहभागी हुनुभएन ।

एकीकृत माओवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चाको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय