सेनकपीटानीयो स्कुल तानसेन पाल्पाले आफनो स्कुल परिसरमा एक दिन शैक्षिक प्रदर्शनी तथा खाना तथा सास्कृतिक महोत्सव सञ्चालन गरेको छ । दोसो संस्करणको रुपमा आयोजना गरिएको खाना महोत्सवमा स्थानीय नेवारी, मगरी, थकाली, मुस्लिम सहित जातिय पहिचान झल्किने परिकारहरुको स्वाद लिन विधालयका अभिभावक हरु झुमेका थिए ।

खाना महोत्सवमा १० वटा स्टलहरुमा खाना परिकारसंग साँस्कृतिक कार्यक्रम समेत रहेको। यस महोत्सव ले विधाथीहरुको रचनात्मक सिर्जन्ाँत्मक बनाउने अभिप्रायले पाठय क्रममा जोडियको र विधाथीद्धरा शैक्षिक सामाग्रीहरु प्रदर्शनी र शिक्षा संग स्वास्थय लाई मध्य नजर गदै वजारमा पाइने तयारी खानेकुरा ले विधाथीहरुको स्वस्थयमा हानी गर्नै भएकोले त्यसवाट सावधानी अपनाउनुसार आफनो घरमा नै तयार गरि खानसकिने सकिइ गरि विधाथी लाइ खाना महत्सवमा सहभागिी गरियको हो ।

यसले विधाथीहरुको गुणस्तर शिक्षा स.गै क्षमतामा समेत वृदि हुने। कार्यक्रम गरिएको बताउन् । शिक्षक तुल्सी राम पोखरेल। विधाथी शिक्षकले व्यावस्थापन गरेको स् स्कुल खाना महोत्सवबाट आर्जन गरेको रकमलाई विधालयमा सरसफाईमा खर्च गरिने छ ।विधाथीकोे शशक्तिकरणसंगै जातिगत परम्परागत खाना र संस्कृतिको विकासमा सहयोग गर्ने उद्देश्य छ । विहान १०बजे देखी ५ बजे सम्म खाना महोत्सवमा अभिभावक र विधाथी लाई स्वाद चखाउने र गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय