राप्रपा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिगदेले मगंलबार स्व। पुर्ब मन्त्री रामचन्द्र रायलाई अन्तिम श्रद्धाञ्जली दिन सर्लाहीको सदरमुकाम मलंगवा -४ स्थित घरमा गुग्नुभएको छ । रायको पार्थिक शरीर माथि लिंगदेलले पार्टीको झन्डा ओढाई भावपुर्न श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । वहासंगै संघिय सांसद महेन्द्र प्रसाद यादव, मधेश प्रदेशका मन्त्री कौशल राय यादव लगायतका नेताहरूले घरमै पुगेर गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय