काठमाडौं । ४१औं वीपी जयन्तीको अवसरमा बेथानचोक गाउँपालिकाले काभ्रेमा बृक्षारोपण गरेको छ ।

बेथानचोक गाउँपालिका वडा नम्बर–१ मा रहेको निर्माणाधिन प्राथमिक अस्पताल परिसरमा विभिन्न जातका फलफुलका बोट बिरुवा रोपेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, प्रवक्ता सधुसुदन तिमल्सिना, पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, जनप्रतिनिधि, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय