काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७३ साल अघिसम्म ‘एलएलसी’ भनिने गरिन्थ्यो । त्यतिबेला एलएलसी परीक्षालाई ‘फलामे ढोका’ भनिने गरिन्थ्यो ।
वि.सं.२०७३ सालबाट एसएलसीको नाम परिवर्तन गरी एसइई भनिन थालियो ।



एसएलसी र एसईई परीक्षा भनेपछि विद्यार्थी लगायत सबैको चासो हुने गर्दथ्यो । तर, आम चासोको रूपमा रहेको एसइई परीक्षा पनि नगराउने सरकारले तयारी गर्दैछ ।



