काठमाडौं । आज २६२औँ सेना दिवस । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा सेना दिवस समारोहमा सहभागी हुँदैछन् ।

राष्ट्रपति पौडेल सैनिक मञ्च टुँडिखेलमा साढे ९ बजे पुग्नुहुने कार्यतालिका रहेको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने छ ।

टुंडिखेलमा सेनाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय