काठमाडौं । गृहमन्त्री रमेश लेखकको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणको बारे छलफल हुनेछ । गृहमन्त्री लेखक विवादमा तानिएसँगै पार्टी भित्र नै राजीनामा दिनुपर्ने र दिन नहुनेमा विषयमा फरक–फरक मत आएकोले देउवाले पदाधिकारी बैठक डाकेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय