काठमाडौं । आश्विन शुक्ल तृतीयाका दिन चन्द्रघण्टाको पूजा गरिन्छ । यस क्रममा जपिने मन्त्र

पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्रयं चन्द्रघण्टेति विश्रुता ।।

यसको अर्थ चन्द्रघण्टा माताको निधारमा घण्ट आकारको अर्धचन्द्र छ । उनको शरिरको रंग सुन जस्तै चम्किलो छ । यीनको हातमा शस्त्र पनि छन् । यीनको बाहन सिंह हो । यीनको मुद्रा युद्धका लागि तयार रहेको जस्तो देखिएको छ । यीनको घण्टको डरलाग्दो ध्वनीले अत्याचारी दानव, दैत्य सबै डराउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय