काठमाडौं । नागढुङ्गा–कलंकी सडकखण्डअन्तर्गत चन्द्रागिरिको गुर्जुधारास्थित सानो मन्दिर नजिक एउटा मोटरसाइकल सडकबाट खोलामा खसेको छ ।

दुर्घटनापछि चन्द्रागिरि नगर प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन् ।

घटनाको थप विवरण, घाइतेको परिचय तथा दुर्घटनाको कारणबारे जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय