काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ ले वडाबासीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । विहान १० बजेदेखि २ बजेसम्म वडाले राष्ट्रिय परिचय पत्र वितरण गरेको हो ।

राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाई वितरण संकलन वा दर्ता भएका वडाबासीहरुको उल्लेखित विवरण अनुसारको एसएमएस वडा कार्यालयले पठाएको र सोही एसएमएसको आधारमा वडाबासीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ ले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनि २०८२ मंसिर २१ गते वडाबासीको जानकारीको लागि सूचना निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय