काठमाडौं । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कदै हुनुहुन्छ ।

बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुन प्रधानसेनापति शर्मा कात्तिक १० गते चीन जानुभएको थियो । शर्माले त्यहाँ रहँदा चिनिया जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग भेट गर्नुभएको छ ।

प्रधानसेनापति शर्मा आज राति १० बजे काठमाडौं आइपुग्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय