काठमाडौं । जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या बढ्दो छ । पहिल्लो विवरणअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

काठमाडौंको ट्रमा सेन्टरमा ६, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा २, टिचिङ अस्पतालमा १ र केएमसीमा १ जनाको मृत्यु भएको छ ।

बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा कति घाइते भएका छन् भन्ने अझै यकिन विवरण आइसकेको छैन । घाइतेको संख्या बढी हुँदा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय